Skip to main content

पिपुल फर्स्ट पार्टीमा स्वागत छ ।

" स्वशासन र सुशासनको माध्यमबाट ‘सबैको स्वाभिभान र सबैको संमृद्धि’ सुनिश्चित गर्ने लक्ष्य सहित नैतिक मानक र मूल्यप्रणाली आधारित ‘बैकल्पिक राजनीति’ लाई स्थापित गर्न उन्नत  लोकतान्त्रिक, पूर्ण समानुपातिक–समावेशी, प्रगतिशील र अग्रगामी दलको आवश्यकतालाई परिपूर्ति गर्नु पिपुल फर्स्ट पार्टी स्थापनाको मुख्य अभिष्ट रहेको छ  ।" 


अग्रपन्थ

हामी अग्रपन्थ ( Frontism )मा विश्वास गर्ने पार्टी हौं । न दायाँ न बायाँ न पछाडि सधै ठीक र अगाडि ( Neither left, Nor Right or back, always Fact Based and Forward) हाम्रो मूल मन्त्र हो ।


प्रतिनिधि सभा निर्वाचन–२०८२ का मूल प्रतिबद्धता


पिपुल फर्स्ट पार्टीको सदस्य बन्नुहोस्

मुक्ति कुनै मुक्तिदाताले दिने हैन, आफै मुक्त हुने हो । सार्वभौम नागरिक, नागरिक सर्वोच्चता, नागरिकत्व र नागरिकतन्त्रको दाबीबाट मात्र मुक्ति संभव छ ।